गोरखा मगरहरु

विगतदेखि वर्तमानसम्म , ऐतिहासिक पृष्ठभूमिमा एक विश्लेषण - २०५४ (Gorakhā Magaraharū)

by

30 min read
Rate this book:
120 pages 1997

About This Book

**गोरखा मगरहरु:**
विगतदेखि वर्तमानसम्म, ऐतिहासिक पृष्ठभूमिमा एक विश्लेषण - २०५४
_____________________________

सन् १५५९ अर्थात विक्रम सम्बत १६१६मा गोरखामा द्रब्य शाहको प्रविष्टि, शाह वंशको शुरुवात, 'गोरखा राज्य' को स्थापना, त्यसको सीमा विस्तार र रक्षाका निम्ति गोरखाली मगर भारदारहरुको वीरता र बलिदानको संक्षिप्त चर्चा गरिएको यस पुस्तकमा, यथास्थितिवादको प्रतिवादमा त्यस्तो ' गलत राष्ट्रिय प्रवृत्ति' लाई बुझाउने 'बाहुनवाद' जस्तो शव्दावलीको अत्यधिक प्रयोग गर्दै तोडमरोड़ नेपाली इतिहास लेखन परम्पराका (Nepalese History of Distortion ) विरुद्ध तथ्य कुरालाइ जनस्तरसम्म पुर्याउने प्रयत्न गरिएको छ ।

जनताको हक अधिकारका कुरा, तत्सम्बन्धी संदेश र भावीपिढीले गर्नु पर्नेकाम कामकुराको चर्चा गरिएको यो पुस्तकमा प्राज्ञिक (Academic) भन्दा वकालत (Activism)का भाषाको बढी प्रयोग भएको छ ।

This book is written against the background of Nepalese history, which sometime authors believe is distorted to benefit certain group of people in the country.

Buy This Book

As an Amazon Associate and Bookshop.org affiliate, BookOrb earns from qualifying purchases.

Write a Review

Sign in to write a review.